send link to app

KHETI: कृषि कर्जा मोबाईल बाटै app for iPhone and iPad


4.2 ( 9312 ratings )
Shopping Utilities
Developer: Subash Bhattarai
Free
Current version: 1.0, last update: 1 month ago
First release : 13 Dec 2023
App size: 66.17 Mb

खेति भेन्चर प्रा.लिमिटेड एउटा एग्रो टेक संस्था हो । यसले कृषिलाई प्रविधिसंग जोडेर एउटा डिजिटल कृषि प्लेटफर्म एप “ KHETI” निर्माण गरेको छ । आधुनिक समयको विकासक्रमसँगै नेपालको कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डिजिटल साक्षरताबाट आफ्नो पहुँच बढाउनु नै खेति भेन्चरको उदेश्य हो  । खेतिले आफ्नो एप “KHETI” बाट हजारौं कृषक, कृषि व्यावसायि, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृषिजन्य सेवा-सुविधा दिंदै आइरहेको छ । खेति फार्म एउटा डिजिटल प्लेटफर्मको रुपमा किसानहरुको वान-स्टप-सोलुसन बन्न सफल भएको छ । तपाइँपनि आफ्नो कृषिलाई आधुनिक बाटोतर्फ लैजान इच्छुक हुनुन्छ भने हाम्रो डिजिटल समुदायमा जोडिन सक्नुहुन्छ । यसको लागि एप्पल एप स्टोरमा गई हाम्रो एप KHETI र Kheti Food डाउनलोड गर्न सक्नुहुन्छ ।